काठमाडौं नेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ । उनीविरुद्ध उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।



















