काठमाण्डौः मुन्द्रेकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ को उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
सर्व नेपाल शर्व लाेक