चैत ७ गते देखि एसएई परिक्षाको सञ्चालन हुने

एसएईको रूटिन सार्बजनिक

काठमाडौँ एसएई परिक्षाको रूटिन सार्बजनिक भएको छ ।चैत ७ गते देखि सो परीक्षा सञ्चालन हुनेछ भने चैत १९ गते सकिनेछ । परीक्षा बिहान ८ः०० बजेवाट सुरू भएर बिहान ११ः०० बजे सकिनेछ । पहिलो दिन अंग्रेजी, संस्कृत र मदरसाको परीक्षा हुनेछ ।