कञ्चनपुरः कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला परेको छ ।
भाले जङ्गली हात्ती लालझाडी गाउँपालिका– ४ जाई गाउँ नजिकै बुधबार बिहान मृत फेला परेको हो ।
हात्ती मृत अवस्थामा फेला परेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले अनुसन्धान सुरु गरेको छ ।
सर्व नेपाल शर्व लाेक