काठमाडौं: पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।
आइतबार साँझ उनलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको हो ।
अहिले उनी उपचारत छ्न्। उनलाई आइतबार साँझ अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जनाएका छन् ।
पारसको यसअघि पनि मुटुमा समस्या देखिएको थियो ।




















