काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको भक्तपुरको बालकोटमा प्रदर्शनकारी माथि गोली प्रहार भएको छ।
बालकोटमा प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते भएका छन्।
घाइतेको परिचय खुलेको छैन।
सर्व नेपाल शर्व लाेक