प्रधानमन्त्री सुशीला कार्की नियुक्त, ९ बजे सपथ ग्रहण

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका छन् ।

सचिवालयले जानकारी अनुसार अहिले ९ बजे कार्कीले सपथ ग्रहण गर्ने छिन् ।