काठमाडौं: चाँदनी जेनी बोहोराको निध भएको छ ।
चाँदनी मिस युनिभर्स २०२३ बिजेता जेनी दीपिका ग्यारेटकी आमा हुन् ।
बोहराको ४४ वर्षको उमेरमा हृदय घातबाट असमायिक निधन भएको हो।
पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहरा एवं महिला गीतकार संघकी संस्थापक अध्यक्ष वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’की सुपुत्री हुन् ।
उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
यस अघि असावधानीवश गलत समाचार सुचना पर्न गएकाले समाचार सच्याएका छौं । साथै गलत सुचनाले पर्न गएको असर प्रती क्षमाप्रार्थी छौं । सम्पादक ।


















