‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न

काठमाडौंः आपत्कालीन चिकित्सकीय समूह परिचालन कार्यविधि २०८१ सम्बन्धी ‘सिमुलेसन’ अभ्यासको पूर्वतयारी बैठक सम्पन्न भएको छ ।

आज  राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्वास्थ्य आपत्का तथा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा भए र गरेका कार्यहरुको समीक्षा गरी बैठक सम्पन्न भएको हो ।

बठैंकमा नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरु पेस गर्न प्राविधिक समितिको बैठक प्रा.डा प्रदीप वैद्यको अध्यक्षतामा बसेको थियो ।