शुक्रबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढयो,१ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार

काठमाडौंः शुक्रबार सुनको मुल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।अघिल्लो दिन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य यस दिन १ लाख ५४ हजार १ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

 

अघिल्लो दिन १८४० रुपैयाँ रहेको चाँदी शुक्रबार १८४५ रुपैयाँ पुगेको हो ।