वीर अस्पतालको पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभागको प्रमुखमा डा प्रज्वल श्रेष्ठ

काठमाडौं: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभागको विभागीय प्रमुख सह प्रा.डा. प्रज्वल श्रेष्ठले पाएका छ्न् ।

वीरमा पल्मोनरी, क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन विभागको विभाग गठन भएसँगै उक्त विभागको विभागीय प्रमुखको जिम्मेवारी सह प्रा.डा. प्रज्वल श्रेष्ठले पाएका हुन् ।

प्रतिष्ठानको १५९ औं बैठकले उक्त निर्णय गरेको हो।