काठमाडौं: दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव भेटिएको छ।
दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो।
अन्दाजी ४० वर्षका उक्त पुरुषको शवको सनाखत हुन सकेको छैन।
पुरुषको परिचय नखुलेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
सर्व नेपाल शर्व लाेक