दुई हजार ७ सय रुपैयाँले बढ्यो सुन

बिहीबार सुन दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।