काठमाडौं: रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।
पहाडी र हिमाली जिल्लाहरुमा भने विहीबार होली मनाइएको छ । त्यसको एक दिनपछि तराईमा होली मनाउने प्रचलन छ ।
होलीको अवसरमा आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ ।
पहाडी जिल्लामा विहीबार बिदा थियो ।


















