काठमाण्डौँः प्रधानसेनापति अशोक राज सिग्देलले हालै बढुवा भएका उपरथी राम प्रसाद अधिकारीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।
सोही अवसरमा प्रधान सेनापतिले मुकेश बाटाजुलाई पनि सहायक रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


















