जेनजी आदोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु

काठमाडौं: जेनजीले गरेको आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर हालसम्म १४ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताललगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।