काठमाडौं: आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सुरु भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरेका हुन् ।
बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो। मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गर्दै छन्।




















