काठमाडौंः आज सरकारले सार्वजनिक बिदा दिएका कारणले गर्दा शेयर बजार पनि बन्द हुने भएको छ।
आज ७५ औँ प्रजातन्त्र दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको छ।
त्यसकाराण बैंक तथा वित्तीय संस्था पनि आज बन्द भएको छ। शेयर बजार अब बिहीबार मात्र खुल्ने छ ।
सर्व नेपाल शर्व लाेक