काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिक्रिया दिँदै पर्दा पछाडि ज्ञानेन्द्र शाहकै हात रहेको बताएका छन् ।
उनले समाजवादी मोर्चाको बैठकपछि पत्रकारसँग कुरा गर्दै ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको बताए हुन् ।
उनले यही समयमा ज्ञानेन्द्रविरुद्ध कडा कदम चाल्न सरकारलाई अनुरोध समेत गरेका छ ।


















