केपी ओलीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।