वीरगञ्जमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं: मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाइ पक्राउ परेका छन्।

प्रसाईंलाई सोमबार राति बिरगंजस्थित दियालो होटलबाट प्रहरीले पक्राउ परेका हुन्।

‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं अभियानको कार्यक्रमका लागि वीरगञ्ज पुगेका थिए। उनको कार्यक्रम मंगलबारका लागि तय गरिएको थियो।