आज पनि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं: प्रतिनिधिसभा बैठकमा स्थगित भएको छ ।

विपक्षी दलहरूले अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

उनका अनुसार अब अर्को बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने बताएको छ ।